चार महिनापछि खुले होटल



काठमाडौं । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको चार महिनापछि होटल तथा रेस्टुराँ खुलेका छन् । सरकारले साउन ६ गतेदेखि लकडाउन हटाएपनि होटल खोल्न भने साउन १५ गतेदेखि दिने निर्णय गरेको थियो । त्यस्तै आजैदेखि होटल तथा रेस्टुराँ लगायत ट्रेकिङ, ट्राभल र पर्वतारोहणका कार्यालयहरु सञ्चालनमा आएका छन् ।

अन्तर्राष्ट्रिय र आन्तरिक उडान संचालन नहुँदा होटल खुले पनि व्यवसाय संचालनमा भने समस्या छ । किनकी होटलका ग्राहक पर्यटक भएकाले उडान संचालन नहुँदासम्म समस्या हुने व्यवसायीले बताएका छन् । सरकारले भदौ एक गतेदेखि सडान संचालनको अनुमति दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लेखा र अर्थ समितिको दुईथरी निर्देशनले सेबोन अन्यौलमा

काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिन हतार नगर्न सुझाव

शेयर बजारमा २५ अंकको वृद्धि

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से दोहोरो अंकले

कृषिमा पकेट क्षेत्र तोकिएसँगै तिलोत्तमाका कृषक लाभान्वित

तिलोत्तमा (रुपन्देही) । रुपन्देहीको तिलोत्तमा–१४ का कृषक नरिश्वर सापकोटा पहिले करिब पाँच बिघामा

बाँझिएका बारीहरुमा उखुखेती लगाउँदा…

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका –४ दिगामका कृषकले व्यावसायिक उखुखेती गरेर राम्रो आम्दानी