सूचना/प्रबिधि

फेसबुकको नाफा ९ अर्ब डलर

चुहावट भएका आन्तरिक गोप्य कागजातहरूका कारण सिर्जना भएको विवादको परिणाम स्वरूप कम्पनीले भोगेको दबाबबीच फेसबुकले तेस्रो चौमासिकमा अपेक्षा गरेभन्दा राम्रो नाफा कमाएको छ । विश्वकै विशाल मध्येको यो सामाजिक सञ्जालले सेप्टेम्बरसम्मको तीन महिनामा ९ अर्ब अमेरिकी डलर नाफा कमाएको बताइएको