शिक्षा

शिक्षामन्त्री भट्टराईले देखाएको राजनीतिक नैतिकता

डा. चन्द्रकान्त ज्ञवाली । शिक्षामन्त्री विद्या भट्टराईले शिक्षक आन्दोलनलाई निचोडमा पुर्याउन नसकेको भनि शिक्षामन्त्रीको पदबाट राजीनामा दिनुभएछ । उहाँको राजनीतिक नैतिकता(Political Morality)को रूपमा महत्वपूर्ण मानिन्छ । उहाँको राजनीतिक कद उचो नै रहनेछ । उहाँको यही स्वाभिमानलाई मात्र आधार बनाएर सरकारले