राज्यले युवाहरुको भावनालाई बुझेर नयाँ नीति बनाउनुपर्छः राष्ट्रपति पौडेल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले युवा सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक रुपान्तरणका अग्रदूत भएको बताएका छन् ।

सोमबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले युवा परिवर्तनका संवाहक तथा राष्ट्रका अमूल्य सम्पत्ति भएको बताएका हुन् ।

उनले भने, ‘युवा राजनीतिक, सामाजिक,आर्थिक र सांस्कृतिक रुपान्तरणका अग्रदूत हुन्, परिवर्तनका संवाहक साथै राष्ट्रको अमूल्य सम्पत्ति हुन् ।’

उनले युवाको सशक्तिकरणका लागि शिक्षा, स्वास्थ्य, रोजगारीको अवसर प्रदान गर्नुपर्ने बताए । उनले युवाहरुको आवश्यकता र भावनालाई बुझेर नयाँ नीतिको आवश्यकता भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
६ महिनाको क्रियाकलाप हेर्दा सरकार अप्राकृतिक रुपले गठन भएको पुष्टि भयोः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले ६ महिनामा गरेको

यो सरकार राति ढल्छ, भोलि बिहानै ढल्छ भनेर मिति तोकेका तोकेकै छन्, तर ढुक्क भए हुन्छ, ८४ अघि ढल्दैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालको निर्वाचनपछि

माघ महिनामा प्रतिनिधिसभाको बैठक ६ दिनमात्र बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संसदको हिउँदे अधिवेशन १८ माघदेखि सुरु हुँदैछ । १८ माघदेखि सुरु

अध्यादेश कार्यान्वयनका लागि नियमावलीहरू समेत छिटो बनाउँछौंः संचारमन्त्री गुरुङ

काठमाडौं । सरकारले हालै ल्याएका अध्योदशहरु फास्टट्रयाकमा पारित गर्ने निर्णय गरेको छ ।