संसद विघटनको विरोधमा युवाहरुद्वारा सडकमा नमूना संसद बैठक आयोजना



काठमाडौं । संसद विघटनको विरोधमा नमूना संसदमा राष्ट्रिय सभाको बैठक गरी युवाहरुले विरोध जनाएका छन् । बुधबार काठमाडौँमा नेपाल टिन लिडर्सको आयोजनामा संसद विघटनको विरोधमा नमूना संसद बनाई राष्ट्रिय सभाको नमूना बैठक गरिएको हो ।

नेपाल टिन लिडर्सले सरकारले संसद विघटन गरी संविधान उल्लंघन गरेकाले खबरदारी गर्न नमूना संसद बैठक राखेको जनाएको छ । उनीहरुले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमलाई सर्वोच्च अदालतले बदर गर्नुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्जिनियरिङ्गकाे प्रवेश परीक्षामा सर्वाेत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाइ पिइएद्वारा सम्मान

काठमाडौं । PEA ले विशेष समाराेहका बीच सम्मान कार्यक्रमकाे आयाेजना गरेकाे छ ।

लघुकथा : खुलेको आँखा

प्रभादेवी पौडेल । बिहान अबेर सम्म सुतिरहेको देखेर रविले आफ्नी पत्निलाई भन्यो,-” हैन

यदि नेपाली युवाको चेत भर्न सकिएन भने, अब देशको आयु १० वर्ष मात्र हो

डा. युवराज संग्रौला । के नेपालका सबै पहाड खनेरै सक्ने हो ? विकासका

७१ जिल्लामा युवा समितिको अध्यक्ष चयन

काठमाडौं । राष्ट्रिय युवा परिषद्ले ७१ जिल्लामा जिल्ला युवा समितिका अध्यक्ष चयन गरेको