स्वीडेनमा साझा सद्भाव समूहको राष्ट्रिय समिति गठन



काठमाडौं । साझा पार्टीले देशभित्र र देश बाहिर व्यापकरुपमा संगठन विस्तार अभियानलाई तिब्रता दिइरहेको छ। यसै प्रयास अन्तर्गत स्वीडेनमा ७२ सदस्यीय साझा सद्भाव समूह र दीप थापाको नेतृत्वमा १७ सदस्यीय राष्ट्रिय समिति गठन भएको छ।

सहसंयोजकमा श्याम कुमार बस्नेत, प्रवक्तामा अर्चना रिसाल, सचिवमा दीपक पौडेल, सह सचिवमा अशोक बहादुर खड्का, संचार संयोजकमा प्रकृति अधिकारी, कोषाध्यक्षमा बिष्णु प्रसाद नेपाल र सदस्यहरुमा सुमन बराल, विश्वास श्रेष्ठ, संजीव रिसाल, निर्जल खड्का, माधव तिमिल्सिना, परमानंद शर्मा, लक्ष्मी भण्डारी, नारायण पराजुली, प्रकाश गौतम र सन्तोष पौडेल रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल–क्यानडा संसदीय आदानप्रदानमा जोड

काठमाडौँ । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँको तल्लो सदनका सभामुख ग्रेग

टोरन्टो घुम्ती शिविरबाट चार सय नेपालीले लिए राहदानी

काठमाडौँ । क्यानडाको राजधानी ओटावास्थित नेपाली दूतावासले हालै टोरन्टो नगरमा सञ्चालन गरेको घुम्ती

आगामी मङ्सिर ८ गते अष्ट्रेलियाको सिड्नीमा नेपाल महोत्सव हुने

काठमाडौँ । आगामी मङ्सिर ८ गते अष्ट्रेलियाको सिड्नीमा नेपाल महोत्सव हुने भएको छ

ब्रिटिश संसदमा मनाइयो दीपावली

लण्डन । बेलायती संसदको निमन्त्रणामा महायोगी सिद्धबाबा स्पिरिचुअल एकेडेमी, युकेले पहिलो पटक ब्रिटिश