डा. केसीको जीवन रक्षाको माग गर्दै साझा पार्टीद्वारा काठमाडौंमा प्रदर्शन



काठमाडौं । अनसनरत डा. गोविन्द केसीका माग पूरा गर्नुपर्ने भन्दै साझा पार्टीले मंगलबार काठमाडौंमा सडकमा प्रदर्शन गरेको छ । ‘सेभ डा.केसी, वि आर विथ डा. केसी, डा.केसीको जीवन रक्षा गर’ लगायतका पम्प्लेट छातीमा टाँसेर साझा पार्टीका नेता तथा कार्यकर्ताहरुले सडक प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीले डा केसीको मानव प्रर्तिमुर्ति बनाएका थिए । यसका साथै उनीहरुले डा केसीको जीवन रक्षासहित विभिन्न मागहरु पूरा गर्न समेत सरकारसँग माग गरेका छन् ।

देशमा मेडिकल शैक्षिक प्रणाली सुधारका काम सरकारले माफियासँग मिलेर गरेको उनीहरुको आरोप थियो । २३ दिनदेखि डा. केसीले विभिन्न माग राखेर अडानका साथ महाराजगञ्जस्थित शिक्षण अस्पतालमा अनसन जारी राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब गुड्ने होइन, उड्नेतिर

डा. गोविन्दशरण उपाध्याय । पृथ्वीलाई मान्छेले बनाएका होइनन् । पृथ्वीले मान्छे बनाएको हो

२४ वर्षीय युवाको लोभलाग्दो व्यावसायिक फूलखेती

भेरीगङ्गा । सुर्खेत भेरीगङ्गाका- ११ समीर खत्री हिजोआज फूल बेच्न व्यस्त छन् ।

देशका लागि लड्ने युवा नभए राष्ट्रिय स्वतन्त्रता कमजोर हुन्छ : पूर्वप्रधानमन्त्री भट्टराई

कास्की ।  नेपाल समाजवादी पार्टी (नेसपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले

संसदीय छानबिन समितिमा रवि लामिछानेको बयान(पूर्णपाठ)

काठमाडौं । सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको छ ।