झापामा प्रहरीको गोली प्रहारबाट एकजनाको मृत्यु



झापा । झापामा शसस्त्र प्रहरीले चलाएको गोली लागी एक जनाको मृत्यु भएको छ । गोली लागी स्थानीय रसकुल आलमको मृत्यु भएको हो ।

झापा गाउँपालिका ३ कामाटोलीमा गोरु काट्ने २ जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिई विर्तामोड ल्याउने क्रममा बुधबार साँझ साढे ६ बजे कामाटोलीमा २५० जनाको समूहले आक्रमण गरी प्रहरी निरीक्षक र सशस्त्र प्रहरीका १ जनालाई घाईते बनाई सशस्त्रको गाडी समेत तोडफोड गरेपछि सशस्त्र प्रहरीले १० राउण्ड हवाई फायर गरेको थियो । गोली लागेका उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसदको नाममा पृथ्वीनारायणको चिठी…

डा. गोविन्दशरण उपाध्याय । ‘उप्रान्त, मैले आर्ज्याको यो नेपालमा कम्युनिस्ट र कंग्रेस, मधेसी,

HatmaKhabar – हातमा खबर will be the official name of our facebook page

In a short span of time, hatmakhabar.com Online has been able to win

श्रीमानलाई वैदेशिक रोजगारीमा जान नदिन विराटनगरमा ‘फुड ट्रक’ चलाइरहेकी फिलिपिन्सकी ग्रान्डा

टङ्कीसिनवारी : मोरङको सुन्दरहरैंचाका नेपाली युवासँग वैवाहिक सम्बन्धमा बाँधिएर नेपाल आएकी फिलिपिनो महिला

आफूलाई एक सक्षम नेतृत्वकर्ताका रूपमा उभ्याउन चाहन्छुः डा. कार्की (अन्तरवार्ता)

काठमाडौं । दैनिक बिरामीको उपचारमा खटिने डा तोसिमा कार्कीको जिम्मेवारी अहिले फेरिएको छ