झापामा प्रहरीको गोली प्रहारबाट एकजनाको मृत्यु



झापा । झापामा शसस्त्र प्रहरीले चलाएको गोली लागी एक जनाको मृत्यु भएको छ । गोली लागी स्थानीय रसकुल आलमको मृत्यु भएको हो ।

झापा गाउँपालिका ३ कामाटोलीमा गोरु काट्ने २ जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिई विर्तामोड ल्याउने क्रममा बुधबार साँझ साढे ६ बजे कामाटोलीमा २५० जनाको समूहले आक्रमण गरी प्रहरी निरीक्षक र सशस्त्र प्रहरीका १ जनालाई घाईते बनाई सशस्त्रको गाडी समेत तोडफोड गरेपछि सशस्त्र प्रहरीले १० राउण्ड हवाई फायर गरेको थियो । गोली लागेका उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मौलिकता संरक्षणसँगै स्वरोजगार बन्ने युवाको प्रयास

म्याग्दी । आधुनिकताको बढ्दो प्रभावसँगै मौलिक सीप, हस्तकला र काष्ठकलाका सामग्रीको प्रयोग घटेको

ज्वाइँ–जेठानले स्वदेशमै देखेको अवसर

ढोरपाटन । कुँडुले फेँदी । समथर भू–भाग । चारैतिर हरियाली गहुँ बालीले ढाकिएका

विदेशमा सीप सिकेर स्वदेशमा लगानी

रामपुर । कुनै समय घरका आँगन र डिलमा सौखका रूपमा कफी लगाइन्थ्यो ।

तरकारी खेतीले फेरिएको जिन्दगी

सुन्दरहरैँचा । मोरङ सुन्दरहरैँचा नगरपालिका–११ स्थित शुक्रबारेका कृषक मोहनलाल श्रेष्ठले २५ वर्षदेखि निरन्तर