झापामा प्रहरीको गोली प्रहारबाट एकजनाको मृत्यु



झापा । झापामा शसस्त्र प्रहरीले चलाएको गोली लागी एक जनाको मृत्यु भएको छ । गोली लागी स्थानीय रसकुल आलमको मृत्यु भएको हो ।

झापा गाउँपालिका ३ कामाटोलीमा गोरु काट्ने २ जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिई विर्तामोड ल्याउने क्रममा बुधबार साँझ साढे ६ बजे कामाटोलीमा २५० जनाको समूहले आक्रमण गरी प्रहरी निरीक्षक र सशस्त्र प्रहरीका १ जनालाई घाईते बनाई सशस्त्रको गाडी समेत तोडफोड गरेपछि सशस्त्र प्रहरीले १० राउण्ड हवाई फायर गरेको थियो । गोली लागेका उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब गुड्ने होइन, उड्नेतिर

डा. गोविन्दशरण उपाध्याय । पृथ्वीलाई मान्छेले बनाएका होइनन् । पृथ्वीले मान्छे बनाएको हो

२४ वर्षीय युवाको लोभलाग्दो व्यावसायिक फूलखेती

भेरीगङ्गा । सुर्खेत भेरीगङ्गाका- ११ समीर खत्री हिजोआज फूल बेच्न व्यस्त छन् ।

देशका लागि लड्ने युवा नभए राष्ट्रिय स्वतन्त्रता कमजोर हुन्छ : पूर्वप्रधानमन्त्री भट्टराई

कास्की ।  नेपाल समाजवादी पार्टी (नेसपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले

संसदीय छानबिन समितिमा रवि लामिछानेको बयान(पूर्णपाठ)

काठमाडौं । सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको छ ।