आफूहरू सम्वद्र्धनवादको वैकल्पिक दर्शन बोकेर खडा भएको कमल थापाद्वारा उल्लेख


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफूहरू सम्वद्र्धनवादको वैकल्पिक दर्शन बोकेर खडा भएको उल्लेख गरेका छन् । सोमबार ट्वीट गर्दै अध्यक्ष थापाले सर्वसत्तावाद, धर्मपरिवर्तन र भ्रष्टाचारमुक्त समृद्ध नेपाल राप्रपाको राप्रपाका संकल्प रहेको बताएका हुन् ।

थापाले लेखेका छन्, ‘सम्बद्र्धनवाद’को वैकल्पिक दर्शन बोकेर खडाभएको राप्रपाको एकता सुदृढ छ।देशमा भरपर्दोरबलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति स्थापितगर्ने उदेश्यका साथ एकताबद्ध भएको राप्रपा अब कहिल्यै विभाजित हुनेछैन । राप्रपाको संकल्पः सर्वसत्तावाद, धर्मपरिवर्तन र भ्रष्टाचारमुक्त समृद्ध नेपाल ।’ शनिबार मात्र राप्रपाका नेता सुनिलबहादुर थापा लगायत ३१ जनाले पार्टीबाट अलग हुने घोषणा गरेका छन् ।