काठमाडौं । अनेरास्ववियूले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि निजी विद्यालयलाई जिम्मेवारी दिने सरकरको तयारीप्रति आपत्ति जनाएको छ । शनिबार अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले विज्ञप्ति जारी गरी संविधानकै बर्खिलाप हुनेगरी बजेटमा उक्त विषय आएको फिर्ता लिन माग गरेका हुन् ।


प्रतिक्रिया