बहराईनमा कोरोना संक्रमित नेपालीको संख्या ४९ पुग्यो



काठमाडौं । बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या ४९ पुगेको छ । बहराइनस्थित नेपाली राजदूतावासले शुक्रबार विज्ञप्ती जारी थप २७ जना नेपाली नागरिकमा कोरोना संक्रमण देखिएको बताएको हो ।

यसअघि २२ जना नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । योसँगै कोरोना संक्रमण हुने नेपालीको संख्या ४९ पुगेको छ । बहराईनमा कोरोना संक्रमणबाट अहिलेसम्म सात जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल–क्यानडा संसदीय आदानप्रदानमा जोड

काठमाडौँ । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँको तल्लो सदनका सभामुख ग्रेग

टोरन्टो घुम्ती शिविरबाट चार सय नेपालीले लिए राहदानी

काठमाडौँ । क्यानडाको राजधानी ओटावास्थित नेपाली दूतावासले हालै टोरन्टो नगरमा सञ्चालन गरेको घुम्ती

आगामी मङ्सिर ८ गते अष्ट्रेलियाको सिड्नीमा नेपाल महोत्सव हुने

काठमाडौँ । आगामी मङ्सिर ८ गते अष्ट्रेलियाको सिड्नीमा नेपाल महोत्सव हुने भएको छ

ब्रिटिश संसदमा मनाइयो दीपावली

लण्डन । बेलायती संसदको निमन्त्रणामा महायोगी सिद्धबाबा स्पिरिचुअल एकेडेमी, युकेले पहिलो पटक ब्रिटिश