अब हाम्रो दावी कार्यकारी भूमिका तर्फ बढाउने कि ?



काठमाडौँ । अनेरास्ववियूकी नेतृ सुनिता बरालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यकारी नेतृत्वको लागि महिला तयार बताएकी छन् ।

नेकपाको जारी स्थायी कमिटीको बैठकमा महिला नेताहरूले पार्टी उपाध्यक्ष र सचिवालय सदस्यमा मागदावी गरिरहेको विषयलाई लिएर नेता बरालले यस्तो धारणा राखेकी हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्,‘पार्टीको माथिदेखि तलसम्म महिला उपाध्यक्ष पदमा नै व्यवस्था गरिनुपर्ने मागको खास तात्पर्य मैले चै बुझ्न सकिन। पार्टीको सबै तहका संरचनामा महिला नेतृत्व हुनुपर्छ भन्नेमा सधैंभरि छु। अब हाम्रो दावी कार्यकारि भूमिका तर्फ बढाउने कि संख्या पुर्याउनमा छलफल गरौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन गर्छ भने उसले ठूलो मूल्य चुकाउनुपर्छः माधव नेपाल

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति

संसद् र सांसदका कामबाट जनता निरास छन्: सांसद भट्ट

काठमाडौँ  । सङ्घीय संसद्ले जनताको अपेक्षाअनुरुप प्रभावकारी रुपमा काम गर्न सकेको छैन ।

गण्डकीका बिनाविभागीय मन्त्रीले पाए मन्त्रालयको जिम्मा, चुमानलाई अर्थ र मनाङेलाई भौतिक मन्त्रालय

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् ।

आजदेखि एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आजदेखि ललितपुरमा हुँदैछ