सामाजिक सुरक्षा योजना सबै नागरिकको जीवन सुखमय बनाउनः मन्त्री विष्ट



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले सामाजिक सुरक्षा योजना अन्तरगत हरेक नागरिकको जीवनलाई सुखमय बनाउन चाहेको बताएका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री विष्टले अप्ठ्यारो परेका बेला साथ दिने उल्लेख गर्दै सामाजिक सुरक्षा योजनामा सहभागी हुन ढिलाई नगर्न सबैलाई आग्रह गरे ।

उनले हरेक नागरिकको सुखद भविष्यको चाहनालाई पूरा गर्ने गरी आएकाले यो योजनामा सबैको सहभागिता अनिवार्य रहेको बताए । मन्त्री विष्टले नागरिकको सुरक्षित भविष्यका लागि पनि सरकारले सबै नागरिकलाई पेन्सनको व्यवस्था हुने गरी सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको पनि उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लघुकथा: एनिभर्सरी डे

प्रभादेवी पौडेल। बसुन्धरा र रघुको बिहे भएको पनि आज चालिस बर्ष पुगेछ। धन्दा

विश्वभरका तेह्र हजार परीक्षार्थीलाई पछि पार्दै मानन्धर बनिन् सर्वाेत्कृष्ट

काठमाण्डौ, संयुक्त अधिराज्य, बेलायत(UK)को चार्टड सर्टिफाईड एकाउन्टेन्स(ACCA) ले डिसेम्वर २०२१ मा सञ्चालन गरेको

नुवाकोटको समृद्धिका लागि युवा उद्यमी अग्रसर

ककनी । कृषि, ऊर्जा र पर्यटनका क्षेत्रमा प्रचुर सम्भावना बोकेको नुवाकोटाको समृद्धिका लागि

यतिबेला योगेश स्वच्छ हुन सक्लान् तर मौका अनुसार बोली र विचार फेर्ने भएपछि पत्याउन गाह्रै होला

नारायण गाउँले ।  योगेश भट्टराईले ओली सरकार चरम भ्रष्ट, राष्ट्रघाती र संविधानविरोधी भएको