डिजिटल तथा दिगो स्वास्थ्य प्रणाली निर्माणतर्फ पाकिस्तानको योजना



इस्लामाबाद । पाकिस्तानका स्वास्थ्य सेवा, नियमावली तथा समन्वय राज्यमन्त्री मलिक मुख्तार अहमद भारथले देशले प्राथमिक स्वास्थ्य प्रणालीलाई सुधार गर्न विभिन्न कदम चालेको बताएका छन् ।

स्वास्थ्य प्रणालीको डिजिटलीकरणको बारेमा उनले प्राथमिक स्वास्थ्य सेवामा डेटा व्यवस्थापन र टेलिमेडिसिनका लागि डिजिटल प्रविधिहरूको प्रयोग बढाउनुपर्ने आवश्यकता औंल्याए । यसले पाकिस्तानको दिगो स्वास्थ्य प्रणालीको आधार तयार पार्छ ।

उनले सरकारले समान र प्रभावकारी स्वास्थ्य प्रणाली निर्माण गर्ने प्रयास गरिरहेको बताए ।
“हाम्रो नयाँ स्वास्थ्य र जनसङ्ख्या नीतिका अनुसार हामी सरकारको स्वास्थ्य खर्चलाई सकल घरेलु उत्पादनको एक प्रतिशतबाट ३ प्रतिशतमा बढाउने र प्राथमिक स्वास्थ्य सेवामा सुधार ल्याउने योजना बनाएका छौं,” मन्त्रीले भने ।

सरकार पोलियो, क्षयरोग, हेपाटाइटिस सि र अन्य सङ्क्रामक रोगहरूको उन्मूलनका लागि थुप्रै पहलहरू अघि बढाइएको मन्त्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डेनमार्कमा नयाँ सवारीमध्ये ६१ प्रतिशत विद्युतबाट चल्ने

ओस्लो । डेनमार्कमा सन् २०२५ को मे महिनामा बिक्री भएका नयाँ सवारीमध्ये ६१

रूससँगको युद्ध रोक्न इस्तानबुल वार्तामा ‘आवश्यक कदम’ चाल्न युक्रेन तयार

इस्तानबुल । युक्रेनले सोमबार इस्तानबुलमा रुससँगको वार्तामा ‘शान्तिका लागि आवश्यक कदम’ चाल्न तयार

भारी वर्षापछि भारतमा पहिरोमा परी तीन सैनिकको मृत्यु

नयाँदिल्ली । उत्तरपूर्वी भारतमा मुसलधारे वर्षापछि आएको भीषण पहिरोमा परी तीन सैनिकको मृत्यु

आगलागीका कारण क्यानाडामा २६ हजार भन्दा बढी बासिन्दा विस्थापित

ओटावा । क्यानाडाली अधिकारीहरूले क्यानडाको जङ्गलमा लागेकोका कारण क्यानाडाका तीन प्रान्तका २६ हजार