मेक्सिकोमा ११ जनाको हत्या



मेक्सिको सिटी । मेक्सिकोको दक्षिणी राज्य गुएरेरोमा ११ जनाको शव फेला परेको छ । अभियोजकहरूले बताएअनुसार यी शवहरू मङ्गलबार राति टेकोआनापाको नगरपालिका क्षेत्रमा फेला परेका थिए ।

यी हत्या आपसमा प्रतिस्पर्धा गर्ने सङ्गठित अपराध समूहहरू बीचको झडपमा भएको हो ।

गुएरेरो मेक्सिकोको दक्षिणी तटमा स्थित छ । यहाँको ६ राज्यले मेक्सिकोका आधा हत्याहरूको जिम्मेवारी लिन्छ, जुन मुख्यतः ड्रग तस्करीसँग जोडिएका छन् ।

अक्टोबर महिनामा, यहाँ राज्यको राजधानी चिलपांसिङ्गोका मेयरलाई पदभार सम्हालेको केही दिनमै सिर टुक्राएर मारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनद्वारा रुसमाथि अहिलेसम्मकै ठूलो आक्रमण

बीबीसी । युक्रेनले आइतबार रूसमाथि हालसम्मकै सबैभन्दा ठूलो लामो–दूरीको ड्रोन हमला गरेको दाबी

युक्रेनी तालिम स्थलमा रुसी मिसाइल आक्रमण, १२ सैनिकको मृत्यु

युक्रेन । युक्रेनको एक सैन्य तालिमस्थलमा भएको रुसी मिसाइल आक्रमणमा कम्तीमा १२ जना

इरानद्वारा आईएईएको प्रतिवेदन खारेज

तेहरान । इरानले संयुक्त राष्ट्र सङ्घ अन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थाको (आईएईए) पछिल्लो

गाजामा इजरायली आक्रमणमा ३१ जनाको मृत्यु

गाजा । दक्षिण गाजाको राफाह क्षेत्रमा रहेको एक मानवतावादी सहायता वितरण केन्द्रको नजिक