जलवायु परिवर्तन र मानव गतिविधिका कारण वातावरणीय असर



वेलिङ्टन । न्यूजील्याण्डको पर्यावरण मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनले जलवायु परिवर्तन र मानव क्रियाकलापले वातावरणमा परेको असरलाई स्पष्ट रूपले प्रस्तुत गरेको छ ।

प्रतिवेदनले हावा, पानी, मौसम, समुद्री वातावरण र जमिनमा भएको परिवर्तनहरूको विश्लेषण गर्दै, यी परिवर्तनहरूले मानिसहरूको जीवनमा ठूलो असर परेको देखाएको छ ।

प्रतिवेदनमा जलवायु परिवर्तन र बढ्दो बाढीको जोखिम जस्ता समस्याहरूलाई प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरिएको छ । यद्यपि, प्रतिवेदनले केही सुधारका उदाहरण पनि दिइएको छ ।

यस प्रतिवेदनले हावा, पानी, जमिन र समुद्रमा मानव क्रियाकलापले ल्याएका परिवर्तनहरूको स्पष्ट चित्र प्रस्तुत गर्दै भविष्यमा यसबाट जोगिन र वातावरणीय समस्याहरूको समाधानका लागि अझ बढी कदम चाल्न आवश्यक रहेको कुरामा जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साउदी अरब र अमेरिकाले गरे १४२ अर्ब डलरको हतियार सम्झौता

बीबीसी । अमेरिका र साउदी अरबबीच १४२ अर्ब डलर बराबरको हतियार सम्झौता भएको

भारतको अमृतसरमा विषाक्त रक्सी सेवनबाट २१ जनाको मृत्यु

नयाँ दिल्ली। भारतको उत्तर क्षेत्रमा पर्ने पञ्जाब राज्यको अमृतसर जिल्लामा विषाक्त रक्सी सेवनका

ब्रह्माण्डको अन्तिम अन्त्य अपेक्षाभन्दा धेरै चाँडै आउँदै

हेग ।  डच वैज्ञानिकहरूको नयाँ अनुसन्धान अनुसार ब्रह्माण्ड पहिले सोचेभन्दा धेरै छिटो अन्त्य

बङ्गलादेशमा शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित

ढाका । बङ्गलादेशको निर्वाचन आयोगले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको राजनीतिक दल अवामी लिगको