श्रीलङ्काको नयाँ परियोजना पर्यावरणीय सङ्कट समाधानमा नयाँ कदम



कोलम्बो । श्रीलङ्काले ‘स्वच्छ श्रीलङ्का’ कार्यक्रमको एक भागको रूपमा ‘मोडेल अर्बन ग्रीन जोन’ परियोजना सुरु गरेको छ । यसको उद्देश्य सांस्कृतिक, नैतिक, सामाजिक र वातावरणीय पुनरुत्थानलाई बढावा दिनु रहेको राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी) ले जनाएको छ ।

पीएमडीले बढ्दो सहरी जनसङ्ख्याका कारण शहरहरूले वायु, माटो र जल प्रदूषण जस्ता गम्भीर वातावरणीय चुनौतीहरूको सामना गरिरहेका एक विज्ञप्तिमा उल्लेख गरेको छ । साथै, विश्वव्यापी फोकस द्रुत रूपमा दिगो हरित शहरहरूमा सरिरहेको पीएमडीले जनाएको छ ।

आयोजना हरित सहर अवधारणा अनुरूप रहेको र सार्वजनिक तथा निजी क्षेत्रको सहभागितामा सहरी योजना पहलका रूपमा कार्यान्वयन गरिने छ ।

पीएमडीले कङ्क्रीट–बहुल क्षेत्रहरूलाई हरियाली वातावरणमा प्रतिस्थापन गरेर परियोजनाले बासिन्दाहरूलाई थप स्वस्थ र प्रकृति–मैत्री शहरी जीवनशैली प्रदान गर्ने लक्ष्य राखेको छ, जसले शारीरिक र मानसिक स्वास्थ्य दुवैलाई बढावा दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकाको टेक्सासमा डढेलोका कारण ५०० हेक्टर वन क्षेत्र नष्ट

अस्टन । टेक्सासको सान ज्याकिन्टो काउन्टीमा लागेको डढेलोले बुधबार साँझसम्म कम्तीमा ५०० हेक्टर

इजरायली हवाई आक्रमणबाट गाजामा मृत्यु हुने सङ्ख्या ७१ पुग्यो

गाजापट्टी । इजरायलले रातभर र बिहीबारसम्म गाजापट्टीमा धेरै घरमा गरेको आक्रमणमा कम्तीमा ७१

भारतीय सेनासँगको भिडन्तमा २२ नक्सलवादी विद्रोहीको र एक सैनिकको मृत्यु

नयाँ दिल्ली । लामो समयदेखि चलेको विद्रोहलाई दबाउन सरकारले सुरक्षा कारबाही तीव्र पारेपछिको

ब्रेलको लिपिको सिर्जना भएको २०० वर्षः यसले समाजमा घुलमिल हुन सहयोग गरेको मालीका दृष्टिविहीनहरूको भनाइ

बामाको (माली ) । अमादु नडियायले अब देख्न नसक्ने संसारलाई बुझ्दै एक टुक्रा