भारत क्षयरोग अन्त्यको दिशामा तीव्र गतिमा अघि बढ्दै



नयाँदिल्ली । भारतका केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डाले सन् २०२५ को अन्त्यसम्ममा देशबाट क्षयरोग (टीबी) उन्मूलन गर्ने प्रयास भइरहेको बताएका छन् ।

नड्डाले पूर्वी राज्य ओडिशाको स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त घोषणा गरे । “दिगो विकास लक्ष्य अनुसार भारतले सन् २०३० सम्ममा क्षयरोग उन्मूलन गर्नुपर्नेछ । तर, सन् २०२५ सम्ममा यसलाई हासिल गर्न हामी तयार छौं,” उनले भने ।

देशभर चलिरहेको १०० दिने क्षयरोग उन्मूलन अभियानमा हालसम्म पाँच लाख क्षयरोगी पत्ता लागेको नड्डाले बताए ।

क्षयरोग एक सङ्क्रामक रोग हो,जसले सामान्यतया फोक्सोलाई असर गर्छ । क्षयरोगीले खोक्दा, हाछ्युँ गर्दा वा कुरा गर्दा फोक्सोबाट निस्कने थोपाहरू मार्फत हावामा फैलिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जेलेन्स्कीसँग ट्रम्पले गरेको व्यवहारप्रति युरोपेली नेताहरु रुष्ट, भने- युक्रेन ‘एक्लो छैन’

वासिङ्टन । अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको जित देखिने गरी

ट्रम्पसँगको सम्बन्ध सुधार गर्न सकिने जेलेन्स्कीको भनाइ

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग शान्ति स्थापना गर्ने

चार्ल्स डार्विन र युक्रेन युद्ध

-डा. गोविन्दशरण उपाध्याय । बलिया देशले न सन्धि मान्छन् न सम्झौता नै, उनीहरू

ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध निम्त्याउन लागेको आरोप लगाएपछि भएन खनिज सम्झौता

बीबीसी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सकारात्मक वार्तापछि शुक्रबार