चीनको मिथानोल–डिजेल इन्जिन सार्वजनिक



बेइजिङ । चीनले साङ्घाईमा उच्च क्षमताको मिथानोल–डिजेल डुअल जहाज इन्जिन सार्वजनिक गरेको छ ।

जहाजका इन्जिनको पावर आउटपुट ६४ हजार ५०० किलोवाट रहेको छ । यसलाई चाइना स्टेट शिपबिल्डिङ कर्पोरेशन लिमिटेड (सीएसएससी) को सहायक कम्पनीहरूद्वारा निर्माण गरिएको हो ।

सीएसएससीको अनुसार उक्त इन्जिनले मिथानोल ईन्धनबाट ९५ प्रतिशत शक्ति उत्पन्न गर्दछ, जसले पारंपरिक डिजेल–संचालित मोडेलहरूको तुलनामा ७.५ प्रतिशतले कार्बन डाइअक्साइड उत्सर्जन घटाउँछ ।

यसमा एक उन्नत डिजिटल इन्टेलिजेन्ट कन्ट्रोल सिस्टम, कुशल डुअल फ्युल इन्जेक्सन प्रविधि जडान गरिएको छ, जसले असाधारण ऊर्जा बचत, उत्सर्जन घटाउने क्षमता, उच्च परिचालन दक्षता र कम मर्मत लागत प्रदान गर्दछ ।

इन्जिनले ५जी संचार प्रविधि प्रयोग गर्दछ, जसले वास्तविक–समय डाटा प्रसारण गर्न सहयोग गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बालबालिका अपहरण तथा बेचबिखन गरेको अभियोगमा चीनमा एकजनालाई मृत्युदण्ड

गुइयाङ । चीनमा १७ जना बालबालिकाको अपहरण तथा बेचबिखन गरेको अभियोगमा दोषी ठहरिएका

मणिपुरका मिलिसिया लडाकूहरूद्वारा लुटिएका हतियारसहित आत्मसमर्पण

नयाँदिल्ली । भारतको द्वन्द्वग्रस्त मणिपुर राज्यलाई नयाँदिल्लीको प्रत्यक्ष शासनअन्तर्गत राखिएको केही दिनपछि प्रतिद्वन्द्वी

चीनलाई मार्चदेखि थप १० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत थप

अस्ट्रियामा कन्जर्भेटिभ नेतृत्वको गठबन्धनल सरकार बनाउने

भियना । अस्ट्रियाको कन्जरभेटिभ पिपुल्स पार्टी (ओईभीपी) ले बिहीबार दुई मध्यमार्गी दलसँग मिलेर