उच्च प्रविधि क्षेत्रमा लगानी बढाउने इजरायलको प्रतिबद्धता



जेरुसेलम । इजरायली उद्योग मन्त्रालयले हाई–टेक (उच्च प्रविधि) क्षेत्रहरूको पूर्वाधार स्थापना गर्न राष्ट्रव्यापी योजनाको घोषणा गरेको छ ।

मन्त्रालयको विज्ञप्ति अनुसार, उक्त योजनाका अन्तर्गत १३ परियोजनाहरू समावेश छन् । यस पहलले उदीयमान कम्पनीहरूको बृद्धिलाई समर्थन गर्न, उच्च गुणस्तरको रोजगारी सिर्जना गर्न, इजरायली निर्यातलाई बढावा दिन र उद्यमशीलता र नवाचारमा इजरायलको स्थितिलाई बलियो बनाउन सहयोग गर्छ ।

यसमा जैविक प्रयोगशाला, नयाँ खाद्य प्रविधि पूर्वाधार, रोबोटिक र मोड्युलर उत्पादन प्रणाली, ड्रोन सुविधा, एआई सामग्री प्रयोगशाला र अस्पताल सम्बन्धित परियोजनाहरू समावेश रहेका विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
क्यानडा, मेक्सिको र चीनबाट हुने आयातमा नयाँ भन्सार दर लगाउँदै अमेरिका

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्यानडा, मेक्सिको र चीनबाट आफ्नो देशमा हुने

दक्षिण कोरियामा माछा मार्ने डुङ्गा पल्टिँदा तीन जना बेपत्ता

सियोल । दक्षिण कोरियाको दक्षिणी रिसोर्ट टापु जेजुमा शनिबार दुईवटा डुङ्गा डुब्दा तीन

भारतको आर्थिक वृद्धि दर ६.८ प्रतिशत पुग्ने अनुमान

नयाँदिल्ली । भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आर्थिक वर्ष सन् २०२५–२६ (अप्रिल २०२५–मार्च

अमेरिकामा फेरि अर्को विमान दुर्घटना(भिडियो)

बीबीसी । अमेरिकाको उत्तरपूर्वी फिलाडेल्फियामा जहाज दुर्घटना भएको छ । उडिरहेको जहाज भवनमा