भारतमा १०० औं स्याटेलाइट प्रक्षेपण सफल



नयाँदिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘नेभिगेसन स्याटेलाइट एनभीएस–०२’ बोक्ने आफ्नो ‘जियोसिङ्क्रोनस स्याटेलाइट’ लन्च भेहिकल (जीएसएलभी)–एफ१५ रकेट सफलतापूर्वक प्रक्षेपण गरेको अधिकारीले बताएका छन् । जियोसिङ्क्रोनस स्याटेलाइट प्रक्षेपण वाहन भारी सञ्चार स्याटेलाइट (उपग्रह) प्रक्षेपण गर्न प्रयोग गरिन्छ ।

एनभीएस–०२ बोकेको जीएसएलभी–एफ१५ ले दक्षिण भारतीय राज्य आन्ध्र प्रदेशको तटमा रहेको श्रीहरिकोटाको प्रक्षेपण प्याडबाट बुधबार बिहान ६ः२३ बजे उडान भरेको थियो । इसरोले बुधबार गरेको प्रक्षेपण १०० औं रहेको छ ।

एनभीएस–०२ ले नेभिगेसन, कृषि, आपतकालीन सेवा र मोबाइल उपकरण स्थान सेवाहरूको सुधार गर्न मद्दत गर्नेछ । इसरोका अनुसार, श्रीहरिकोटाबाट उड्ने पहिलो ठूलो रकेट सन् १९७९ अगस्त १० मा स्याटेलाइट प्रक्षेपण वाहन (एसएलभी) थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायली कैदी आदानप्रदानमा शीर्ष प्यालेस्टिनी लडाकू रिहा

रमल्लाह । धेरै इजरायलीको हत्या गर्ने आक्रमणहरूका लागि जेल परेका प्यालेस्टिनी लडाकू समूहका

पाकिस्तानी प्रधानमन्त्री शाहबाजद्वारा इमरान खानको पार्टीसँग पुनः वार्ता सुरु गर्ने इच्छा व्यक्त

  इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) सँग वार्ता पुनः

सन् २०२४ मा दुबई विमानस्थलद्वारा नौ करोड २३ लाख यात्रुलाई सेवा प्रदान

दुबई । दुबईको अन्तर्राष्ट्रिय विमानस्थलबाट गत वर्ष नौ करोड २३ लाख यात्रुले सेवा

इजरायली बन्धक बर्जरलाई हमासले लगायो रेडक्रसको जिम्मा

जेरुसेलम । प्यालेस्टिनी लडाकू समूह (हमास)ले इजरायली महिला बन्धक अगम बर्जरलाई बिहीबार सुपुर्दगी