एसिया अनुसन्धान र विकासको विश्वव्यापी हब बन्दै



सेन्जेन । एसिया निरन्तर रूपमा अनुसन्धान र विकास (आर एन्ड डी) का लागि विश्वव्यापी केन्द्रको रूपमा उभिएको छ । एसियाको विज्ञान र प्रविधि नवाचार क्लस्टरहरूको सङ्ख्या र गुणस्तर दुवैमा उल्लेखनीय वृद्धि भएको प्रतिवेदन शुक्रबार सार्वजनिक गरिएको हो ।

प्रतिवेदनले सन् २०२३ मा शीर्ष १०० विज्ञान र प्रविधि क्लस्टरहरू मुख्यतया पूर्वी एशिया, पश्चिमी युरोप र उत्तर अमेरिकामा केन्द्रित भएको देखाएको छ ।

यी मध्ये, जापानको टोकियो विश्वको सबैभन्दा ठूलो विज्ञान र प्रविधि हबको रूपमा खडा भयो ।

यसबाहेक प्रतिवेदन अनुसार गुआङडोङ–हङकङ–मकाओ ग्रेटर बे एरिया क्लस्टरले औद्योगिक प्रविधि नवप्रवर्तनमा आफ्नो उपलब्धिहरूको लागि बढ्दो अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको जनाएको छ ।

चीन, जापान र गणतन्त्र कोरियाले कृत्रिम बुद्धिमत्ता र सञ्चार प्रविधिमा प्रमुख स्थानहरू राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनका लागि युद्धविराम ‘राहत’ मात्र हुने पुटिनका सहयोगीको भनाइ

मस्को । क्रेमलिनका एक उच्च सहयोगीले रुस र युक्रेनबीच युद्धविरामका लागि अमेरिका–युक्रेनी प्रस्तावको

व्यापार युद्धले तेलको माग वृद्धिमा कमी ल्याउनसक्ने आइइएको प्रक्षेपण

पेरिस । यस वर्ष तेलको विश्वव्यापी माग वृद्धिले गति लिने अन्तर्राष्ट्रिय ऊर्जा निकाय

युक्रेन युद्धविरामको सम्भावनाप्रति आशावादी ट्रम्प

वासिङ्टन । किएभ र मस्कोले बिहीबार बिहानै ताजा हवाई आक्रमणहरू सुरु गरे पनि

पाकिस्तानमा रेल बन्धकबाट कम्तीमा २५ जनाको शव बरामद

पाकिस्तान । अधिकारीहरूले बिहीबार पहिलो अन्त्येष्टिअघि पाकिस्तानमा पृथकतावादी बन्दुकधारीहरूद्वारा रेल घेराबन्दीमा मारिएका २१