चीनको व्यावसायिक रकेट प्रक्षेपण असफल



बेइजिङ । चीनले व्यावसायिक वाहक रकेट प्रक्षेपण गरेको छ । चीनको लिजियान–१ वाई ६ क्यारियर रकेट उत्तरपश्चिम चीनको व्यावसायिक एयरोस्पेस इनोभेसन पाइलट जोनबाट प्रक्षेपण गरेपनि असफल भएको छ ।

व्यावसायिक रकेटले तेस्रो चरणको उडानको क्रममा समस्याको सामना गर्यो । रकेटको विकासकर्ता सीएएस स्पेसका अनुसार इन्जिन इग्निशन भएको करिब तीन सेकेन्डपछि रकेटले समस्याको सामना गर्यो ।

इन्जिन इग्निशन भनेको इन्जिन सिलिन्डर भित्र हावा ईन्धन मिश्रणलाई प्रज्वलित गरेर इन्जिन सुरु गर्नु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टर्कीको ‘सञ्चार उपग्रह’ सफलतापूर्वक आफ्नो कक्षमा पुग्यो

इस्तानबुल । टर्कीको पहिलो घरेलु ‘सञ्चार उपग्रह’ सफलतापूर्वक आफ्नो कक्षमा पुगेको छ ।

सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा २० जनाको मृत्यु, १७ घाइते

खार्तुम । पश्चिमी सुडानको एल फसार सहरका दुई शरणार्थी शिविरमा विद्रोही अर्धसैनिक र्यापिड

आप्रवासी सङ्कटका कारण सन् २०२४ मा अमेरिकामा घरबारविहीनको सङ्ख्या उच्च

वासिङटन । संयुक्त राज्य अमेरिकामा घरबार विहीनता उच्च स्तरमा पुगेको जो बाइडन प्रशासनको

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युनको पक्ष र विपक्षमा देशव्यापी विरोध प्रदर्शन

सियोल । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलमाथि महाभियोग लगाइएको दुई सातापछि