मोरक्को तटमा आप्रवासी डुङ्गा दुर्घटना हुँदा ७० बेपत्ता



बामाको । मोरक्को तटमा आप्रवासी बोकेको जहाज डुब्दा मालीका २५ जनासहित ७० जना बेपत्ता भएका छन् ।

स्पेन जाने जहाजमा करिब ८० आप्रवासी सवार थिए, “दुर्भाग्यवश पीडितहरूमध्ये २५ युवा मालीको पहिचान भएको छ”, सरकारले विज्ञप्तिमा भनेको छ ।

११ जनालाई उद्धार गरिएको थियो, जसमध्ये नौ जना मालीका थिए ।

हरेक वर्ष हजारौं आप्रवासीहरूले युरोप पुग्ने आशामा अफ्रिकी तटहरूबाट खतरनाक समुद्री पार गर्ने प्रयास गर्छन् ।

सन् २०२४ सम्ममा स्पेन पुग्ने प्रयास गर्दा १० हजार ४०० भन्दा बढी आप्रवासीहरूको मृत्यु हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टर्कीको ‘सञ्चार उपग्रह’ सफलतापूर्वक आफ्नो कक्षमा पुग्यो

इस्तानबुल । टर्कीको पहिलो घरेलु ‘सञ्चार उपग्रह’ सफलतापूर्वक आफ्नो कक्षमा पुगेको छ ।

सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा २० जनाको मृत्यु, १७ घाइते

खार्तुम । पश्चिमी सुडानको एल फसार सहरका दुई शरणार्थी शिविरमा विद्रोही अर्धसैनिक र्यापिड

आप्रवासी सङ्कटका कारण सन् २०२४ मा अमेरिकामा घरबारविहीनको सङ्ख्या उच्च

वासिङटन । संयुक्त राज्य अमेरिकामा घरबार विहीनता उच्च स्तरमा पुगेको जो बाइडन प्रशासनको

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युनको पक्ष र विपक्षमा देशव्यापी विरोध प्रदर्शन

सियोल । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलमाथि महाभियोग लगाइएको दुई सातापछि