पाकिस्तानमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु



पाकिस्तान । उत्तरी पाकिस्तानको गिलगिट–बाल्टिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

एक विवाह समारोहबाट फर्कंदै गरेको २५ यात्रु बोकेको बस मंगलबार राति नदीमा खसेको स्थानीय प्रहरीले कार्यालयले बुधबार एएफपीलाई जानकारी दिएको छ।

उद्धारका लागि घटनास्थलमा खटिएका वजीर असद अलीले भने, ‘बसमा २५ जना सवार थिए । अहिलेसम्म १४ जनाको शव निकालिएको छ । १० जना अझै हराइरहेका छन् ।’

गिलगिट–बाल्टिस्तानको पहाडी क्षेत्रका प्रहरी अधिकारीले घटनाको पुष्टि गर्दै हराइरहेकाहरूको खोजी कार्य जारी रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ज्वालामुखी विस्फोटका कारण अवरुद्ध बालीका उडान सेवा पुनः सञ्चालनमा

जकार्ता ।  ज्वालामुखी विस्फोटका कारण अवरुद्ध भएका इन्डोनेसियाली रिसोर्ट टापुमा आउने र जाने

ट्रम्पलाई ह्वाइटहाउसमा बाइडेनको स्वागत

बीबीसी । अमेरिकी राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा

अमेरिकासँग सञ्चार च्यानल ‘अझै पनि विद्यमान’ रहेको इरानको भनाइ

  तेहरान । डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएको एक हप्तापछि संयुक्त राज्य अमेरिकासँग

स्कोल्जद्वारा अमेरिकी सम्बन्ध र युक्रेनका लागि समर्थनको वाचा

  बर्लिन । सरकारी सङ्कटमा फसेका जर्मनीका चान्सलर ओलाफ स्कोल्जले डोनाल्ड ट्रम्पको चुनावी