चर्च उत्सवका यात्रुहरू बोकेको बसमा आगलागी हुँदा म्यानिकलल्याण्ड प्रान्तको रुसापे शहरमा आइतबार राति कम्तिमा सात जनाको मृत्यु भएको छ ।
तीमध्ये तीनको अवस्था गम्भीर रहेको र अस्पतालमा भर्ना गरिएको एङ्ग्लिकन चर्चका नेशनल श्राइन्सका अध्यक्ष एडविन सेलेमानीलाई उदृत गर्दै प्रसारणकर्ताले बताएका छन् ।
जिम्बाब्वेका प्रहरी प्रवक्ता पाउल न्याथीले सोमबार बिहान सिन्ह्वासँग भने, “म घटनास्थलतर्फ जाँदैछु र थप विवरण पछि दिनेछु ।”

प्रतिक्रिया