गङ्गा नदीमा डुङ्गा पल्टिँदा ६ जना बेपत्ता



पटना नजिकै रहेको बिहारको बारह क्षेत्रमा आइतबार गङ्गा नदीमा १७ श्रद्धालु बोकेको डुङ्गा पल्टिएको छ ।

अधिकारीहरूका अनुसार उमानाथ घाटबाट डायरा जाँदै गरेको डुङ्गा दुर्घटना भएको थियो । दुर्घटनामा ६ जना बेपत्ता भएका छन् भने ११ जना सकुशल छन् ।

बारहका एसडिएम शुभम कुमारले भने, ‘यहाँ एउटा सानो डुङ्गा पल्टिएको थियो । डुङ्गामा १७ जना सवार थिए, तीमध्ये ११ जना सकुशल छन् भने छ जना बेपत्ता भएका छन् ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बोलिभियामा सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु

लापाज । बोलिभियाको एन्डिज क्षेत्रकोे राजमार्गमा शनिबार ट्रक र बसबीच टक्कर हुँदा २२

चीनले रूसलाई समर्थन गर्नु राम्रो होइन : ब्लिन्केन

अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्केनले उत्तर कोरिया, इरान र चीनले युक्रेनमा जारी युद्धका बीच

जापानमा गर्मीले कीर्तिमान तोड्दै

जापानमा आइतबार जापानका २०० भन्दा बढी स्थानहरूमा अत्यधिक तापक्रम बढ्ने पूर्वानुमान गरिएको छ

दक्षिण सुडानमा पाँच वर्षमा १४ लाख शरणार्थी फर्किएका राष्ट्रसङ्घद्वारा जानकारी

अक्टोबर सन २०१८ र मे ३१, सन् २०२४ मा भएको शान्ति सम्झौतामा हस्ताक्षर