चीनमा डढेलो नियन्त्रणमा लिन सयौँ सर्वसाधारण परिचालित



चीनको युनान प्रान्तको जङ्गलमा शुक्रबारदेखि लागेको डढेलोलाई नियन्त्रणमा लिन दुई हजार ३०० भन्दा बढी स्थानीयले अविराम सङ्घर्ष गरिरहेका छन् ।

राजधानी कुनमिङको जिनिङ जिल्लाको डियान्ताउ गाउँको वस्ती नजिकै जङ्गलमा शुक्रबार दिउँसो ४ बजेदेखि डढेलो लागेको थियो । घटनामा हालसम्म कुनै हताहतको खबर आएको छैन ।

डढेलोले विशाल रूप लिँदै गएपछि वस्तीहरू समेत जोखिममा परेका छन् । स्थानीय प्रशासनले डढेलो निभाउनका लागि ४६ वटा एक्सकाभेटर र दुईवटा हेलिकप्टर परिचालन गरेको अधिकारीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायल र हमासबीच छिट्टै युद्धविराम हुनेमा इजिप्ट आशावादी

इजिप्टका विदेशमन्त्रीले गाजामा युद्धविरामका लागि नयाँ प्रस्ताव आउनेमा आफू ’आशावादी’ रहेको बताएका छन्

गर्मीका कारण बङ्गलादेशमा विद्यालय पुनः बन्द

बङ्गलादेशको एक अदालतले गर्मीका कारण देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ । यसअघि

नैरोबीको उत्तरमा रहेको एउटा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु

केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु

शाही अपमानका कारण थाई कार्यकर्तालाई थप दुई वर्षको कारागार सजाय

  थाइल्यान्डको एक अदालतले सोमबार मुलुकका प्रमुख प्रजातन्त्र कार्यकर्तामध्येका एकलाई शाही अपमानको आरोपमा