ट्रम्पलाई मतपत्रबाट हटाउने प्रस्ताव अमेरिकी सर्वोच्च अदालतद्वारा अस्वीकार



अमेरिकाको सर्वोच्च अदालतले विद्रोहमा संलग्न भएको आरोपमा रिपब्लिकन राष्ट्रपतिको प्राथमिक मतपत्रबाट डोनाल्ड ट्रम्पलाई हटाउन कोलोराडोले गरेको प्रयासलाई सर्वसम्मतिले खारेज गरिदिएको छ ।

कोलोराडो सर्वोच्च अदालतको यस अघिको फैसला मान्य नहुने भन्दै अमेरिकी सर्वोच्च अदालतका ९ जना न्यायाधीशको सर्वसम्मतिले पूर्व निर्णयलाई खारेज गरिदिएको छ । विद्रोहमा संलग्न भएको आरोपमा राष्ट्रपतिको प्राथमिक मतपत्रबाट ट्रम्पलाई हटाउन भन्दै अदालतमा रिट दायर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मणिपुरमा फेरि तनाव, पाँच जनाको मृत्यु

भारतको द्वन्द्वग्रस्त उत्तरपूर्वमा शनिबार भएको झडपमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ । युद्धग्रस्त

गाजा युद्ध १२ औं महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ ।

विश्व व्यवस्थामाथि खतरा बढेको बेलायत र अमेरिकाका गुप्तचर प्रमुखको चेतावनी

अमेरिकी गुप्तचर निकाय (सिआइए) का निर्देशक बिल बन्र्स र बेलायतको एमआई–सिक्सका प्रमुख रिचार्ड

वेस्ट बैङ्कमा भएको हत्याको स्वतन्त्र छानबिन गर्न माग

वेस्ट बैङ्कमा इजरायली बस्तीको विरोधमा प्रदर्शन गर्ने क्रममा टर्की र अमेरिकाको दोहोरो नागरिकता