माल्दिभ्सको समुद्रमा फसेका १३ जनाको सकुसल उद्दार



माल्दिभ्सको समुद्री प्रहरीलेसमुद्रमा बगेका १० जना विदेशी गोताखोर र स्थानीय प्रशिक्षकसहित १३ जनाको उद्धार गरेको छ । प्रहरीले समुद्री प्रहरी स्पीड बोटले शुरुमा दक्षिणी हुवाधु एटोलको निर्जन टापु गान नजिकै दुई जना व्यक्तिलाई समस्यामा परेको देखेपछि उद्धारकार्य अगाडि बढाएको थियो ।

समस्याग्रस्त व्यक्तिलाई उद्धार गरेपछि समुद्री प्रहरीले अन्य गोताखोरको उद्धार गरेको थियो । समुद्री सतहमा एक्कासि तीव्र गतिको कडा जलप्रवाह भएपछि समुद्री यात्रामा रहेका व्यक्ति अनियन्त्रित भएर बगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजामा पाँच वर्षे युद्धविरामका लागि सबै बन्धकको रिहा गर्ने हमासको प्रस्ताव

कायरो । गाजामा जारी युद्ध अन्त्यका लागि हमासले सबै बन्धकलाई रिहा गर्ने र

पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा भेला

भ्याटिकन सिटी । क्याथोलिक चर्चका प्रथम ल्याटिन अमेरिकी नागरिक तथा गरिब पक्षधर क्रिश्चियन

इरान र अमेरिकाबीच नयाँ चरणको आणविक वार्ता सुरु

ओमान । संयुक्त राज्य अमेरिका र इरानबीच ओमानमा शनिबारदेखि नयाँ चरणको आणविक वार्ता

अमेरिकामा दादुराका ८०० भन्दा बढी बिरामी भेटिएको पुष्टि

लस एन्जलस । अमेरिकामा यस वर्षको पहिलो तीन महिनामा दादुराका ८८४ बिरामी भेटिएको