रुसी क्षेप्यास्त्र पोल्याण्डको आकाशमा



रूसी क्षेप्यास्त्र शुक्रबार पोल्याण्डको हवाई क्षेत्र हुँदै युक्रेनबाट भित्र प्रवेश गरेको र पुनः युक्रेनमा फर्किएको गरेको पोल्याण्डको सेनाले उल्लेख गरेको छ ।

पोल्यान्डको सशस्त्र बलका जनरल स्टाफका प्रमुख जनरल विस्लाव कुकुलाले पत्रकारहरूलाई भनेका छन्, ‘रसियाली क्षेप्यास्त्र पोल्याण्डको आकाशमा प्रवेश गरेको सबै कुराले संकेत गर्छ यसले हाम्रो हवाई क्षेत्र पनि नाघेको छ।’ यसबारे विस्तृत जानकारी पर्खाइमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु, आठ घाइते

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शनिबार भएको हेलिकप्टर दुर्घटनामा छ जनाको

इजरायली हवाई आक्रमणमा हिजबुल्लाह नेता नसरल्लाहको मृत्यु

बेरुत, लेबनान । लेबनानको इरान समर्थित हिजबुल्लाह समूहले आफ्ना नेता हसन नसरल्लाहको मृत्यु

युक्रेनी अस्पतालमा भएको रूसी हमलामा ६ जनाको मृत्यु

किएभ(युक्रेन) । युक्रेनको सीमावर्ती शहर सुमीको अस्पतालमा शनिबार भएको रूसी हमलामा कम्तीमा छ

युक्रेनमा बढ्दो तनावको समयमा ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता

एजेन्सी । आसन्न अमेरिकी चुनावको सन्दर्भमा रुससँगको युद्धमा सहयोगी कियभलाई दीर्घकालीन अमेरिकी समर्थनबारे