राजोएलिना मदागास्करको राष्ट्रपतिमा पुनः निर्वाचित



मदागास्करका राष्ट्रपति एन्ड्री राजोएलिनाले अर्को कार्यकालका लागि राष्ट्रपतिमा पुनः निर्वाचत भएका छन् । अधिकांश विपक्षी उम्मेदवारले बहिष्कार गरेको मतदानमा उनको विजयले कानुनी चुनौतीको सामना गर्नु परिरहेको निर्वाचन आयोगले परिणाम सार्वजनिक गरेको हो ।

नोभेम्बर १६ मा भएको राष्ट्रपतीय चुनावको पहिलो चरणको निर्वाचनमा राजोएलिनाले ५८ दशमलव ९५ प्रतिशत मत प्राप्त गरेका थिए । यी परिणामहरू अझै पनि हिन्द महासागर टापुमा रहेको अफ्रिकी देशको सर्वोच्च अदालत उच्च संवैधानिक अदालतद्वारा अनुमोदन गरिनु पर्दछ ।

जुन डिसेम्बर ४ भन्दा पहिले अन्तिम परिणाम घोषणा गर्ने गरी निर्णय आउनुपर्छ । सन् २००९ मा पूर्व राष्ट्रपति मार्क राभालोमानानालाई सत्ताच्युत गरेपछि राजोएलिना पहिलो पटक सत्तामा आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइसिसी अभियोजकद्वारा नेतान्याहुसहित इजरायली र हमास नेताका लागि पक्राउ पुर्जी माग

  अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसहित

छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

  भारतको छत्तीसगढको कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक

इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी