ताइवानको राष्ट्रपतिका लागि तीन जनाको उम्मेदवारी दर्ता



ताइवानमा सन् २०२४ हुन लागेको नेतृत्व चयनका लागि शुक्रबार साँझसम्म तीनजना उम्मेदवारहरूले नाम दर्ता गरेका छन्।

निर्वाचन मामिला प्राधिकरणका अनुसार चिनियाँ कुओमिन्ताङ पार्टीका उम्मेदवार हाउ यु–इहले आफ्नो दौडमा रहेका साथी जाव शा–कङसँग उभिएका छन् । त्यसैगरी को वेन–जे र उनको दौडमा रहेका साथी वु सिन–यिङले ताइवान पिपुल्स पार्टीको प्रतिनिधित्व गर्ने प्रतिस्पर्धा छ ।

डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीका उम्मेदवार लाइ चिङ–टेले सिआओ बि–खिमसँग प्रतिस्पर्धा गर्दै छन् । निर्वाचन १३ सन् २०२४ जनवरी १३ मा हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी

खराब मौसमका कारण श्रीलङ्कामा हजारौं प्रभावित

तीव्र हावा तथा भारी वर्षाका कारण श्रीलङ्कमा दश हजारभन्दा बढी मानिस प्रभावित भएको

इरानका राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको छ ।