श्रीलङ्काको नोभेम्बरसम्मको कुल लगानीमा १.८ अर्ब अमेरिकी डलर



श्रीलङ्काको लगानी बोर्ड (बीओआई) ले बिहीबारसम्म १.८ बिलियन अमेरिकी डलरको लगानी प्राप्त गरेको बताएको छ । बीओआईको विज्ञप्तिमा जनाइए अनुसार प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) १.५ अर्ब डलर रहेको छ जुन २०२२ को सोही अवधिको तुलनामा १२२ प्रतिशतले बढेको छ भने स्थानीय लगानी २.५८ अर्ब डलर रहेको बीओआईले जनाएको छ ।

यो ऊर्जा क्षेत्रमा गरिएको ठूलो लगानीको हो र पर्यटन र उत्पादन क्षेत्रले बढी लगानी प्राप्त गरेका छन् । लगानी प्रवद्र्धन राज्यमन्त्री डिलुम अमुनुगामाले बीओआईले २०२२ को लागि १ अर्ब डलरको लक्ष्य भन्दा बढी १.७५ अर्ब डलरको एफडीआई आकर्षित गर्न सफल भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी

खराब मौसमका कारण श्रीलङ्कामा हजारौं प्रभावित

तीव्र हावा तथा भारी वर्षाका कारण श्रीलङ्कमा दश हजारभन्दा बढी मानिस प्रभावित भएको

इरानका राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको छ ।