राष्ट्रपति सीको कूटनीतिक विचारधारा बारे पुस्तक प्रकाशन



‘कूटनीतिमा सी विचारधारा’ नामक पुस्तक प्रकाशित भएको छ । दश भागमा विभाजित पुस्तकमा ४८ वटा प्रश्नको उत्तरसहित उनका विचारलाई समेटिएको छ ।

पुस्तकमा सीका विचारको महत्त्व, वैज्ञानिक प्रणाली, सार र प्रभावहरू साथै यसको अभ्यासको लागि आवश्यकतालगायतका विषयको व्याख्या समावेश गरिएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको प्रचार विभाग र विदेश मन्त्रालयद्वारा सङ्कलित सम्पादित यस पुस्तकले पार्टीका सदस्य, पदाधिकारी र जनतालाई पार्टीका नवीन सिद्धान्तको अध्ययन र विवेचना गर्दै त्यसलाई अझ गहिरो गरी बुझ्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको

गाजाबाट १७  जना अमेरिकी चिकित्सकको उद्धार

इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा फसेका २० अमेरिकी डाक्टरमध्ये १७

भारतभन्दा जीवन्त लोकतन्त्र अन्यत्र छैनः अमेरिका

  आम निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेकोमा भारतका जनताको प्रशंसा गर्दै ह्वाइट हाउसले

अफगानिस्तानमा आकस्मिक रुपमा आएको बाढीले ५० जनाको मृत्यु

  पश्चिमी अफगानिस्तानमा आकस्मिक बाढीले कम्तीमा पचास जनाको ज्यान गएको प्रान्तीय प्रहरीले शनिबार