राष्ट्रसंघका महासचिव गुटरेस र युक्रेनका राष्ट्पति जेलेन्स्कीबीच कृष्ण सागर अनाज कोरिडोरबारे छलफल



संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेस र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की बीच कृष्ण सागर सीमा नजिक वैकल्पिक अन्न कोरिडोरबारे छलफल भएको छ ।

कुराकानीका क्रममा राष्ट्रपति जेलेन्स्कीले गुटेरेसलाई अनाज कोरिडोरको कामको प्रगतिका बारेमा जानकारी दिएका र गत नोभेम्बरमा शुरु गरिएको मानवीय खाद्य कार्यक्रम युक्रेनबाट अन्न कार्यक्रमको महत्वबारे छलफल भएको बताइएको छ ।

युक्रेनले कृष्ण सागरमा अस्थायी करिडोर मार्फत गत महिना लगभग ५० हजार टन सामानहरू निर्यात गरेको थियो । युक्रेनले ब्ल्याक सी ग्रेन इनिसिएटिभको विकल्पको रूपमा यसलाई स्थापित गरेको छ । राष्ट्रपति जेलेन्स्कीले युक्रेनबाट अनाज कार्यक्रम अन्तर्गत खाद्य सुरक्षा सम्बन्धी दोस्रो शिखर सम्मेलनमा भाग लिन गुटेरेसलाई निमन्त्रणा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको

गाजाबाट १७  जना अमेरिकी चिकित्सकको उद्धार

इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा फसेका २० अमेरिकी डाक्टरमध्ये १७

भारतभन्दा जीवन्त लोकतन्त्र अन्यत्र छैनः अमेरिका

  आम निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेकोमा भारतका जनताको प्रशंसा गर्दै ह्वाइट हाउसले

अफगानिस्तानमा आकस्मिक रुपमा आएको बाढीले ५० जनाको मृत्यु

  पश्चिमी अफगानिस्तानमा आकस्मिक बाढीले कम्तीमा पचास जनाको ज्यान गएको प्रान्तीय प्रहरीले शनिबार