जर्मनीले रूसमा विकसित पछिल्ला घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ । वाग्नर भाडाका लडाकु समूहले दक्षिणमा रहेको मुख्य सैन्य मुख्यालयमाथि नियन्त्रण रहेको दाबी गरेको छ । ‘सरकारले रूसमा भएका घटनालाई नजिकबाट नियालिरहेको छ,’ सरकारी प्रवक्ताले भने ।

OUR TEAM
प्रतिक्रिया