युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले कोप–२८ जलवायु सम्मेलनमा भाग लिन आधिकारिक निमन्त्रणा सहित इराकका राष्ट्रपति अब्दुल लतिफ रशीदलाई लिखित पत्र पठाएका छन ।
सम्मेलन नोभेम्बरमा एक्सपो सिटी दुबईमा हुँदैछ । निमन्त्रणा पत्र इराकका लागि युएईका राजदूत सलेम इसा कट्टाम अल जाबीमार्फत पठाइएको छ।

प्रतिक्रिया