चिनियाँ राष्ट्रपति सी रुस भ्रमणमा



चिनियाँ राष्ट्रपति सी चिननफिङले सोमबार तीन दिने राजकीय भ्रमणका क्रममा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको पहिलो भेटमा रुससँग आफ्नो देशको नजिकको सम्बन्ध रहेको बताएका छन् ।
उनले भने,’हामी बृहत् रणनीतिक सहयोगका साझेदार हौं। यो स्थितिले हाम्रा देशहरूबीच घनिष्ठ सम्बन्ध हुनुपर्छ भनेर भन्ने माग गर्छ ।’

रुसी सरकारी टेलिभिजनले यस बारे समाचार सम्प्रेषण गरेको छ । यस बारे विस्तृत समाचार भने सार्वजनिक हुन बाँकी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको

फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ