फ्रान्समा विपक्षी दलले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने



फ्रान्सको अति दक्षिणपन्थी विपक्षी दलले तल्लो सदनमा मतदानबिना नै विवादास्पद पेन्सन सुधार विधेयक पारित भएपछि संसदा सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने बताएको छ ।

सन् २०२२ को राष्ट्रपतीय निर्वाचनमा अति दक्षिणपन्थी उम्मेदवार तथा हाल राष्ट्रियरूपमा प्रदर्शनको नेतृत्वमा सहयोगीको नेतृत्व गरिरहेकी मरिन ले पेनले राष्ट्रपति इमानुएल म्याक्रोँ र उनको प्रधानमन्त्री एलिजाबेथ बोर्नका लागि यो निर्णय ‘पूर्णरूपमा असफल’ भएको बताएकी छन् ।

यसअघि, फ्रान्सका प्रधानमन्त्री एलिजाबेथ बोर्नले बिहीबार संसद्लाई सरकारले राष्ट्रपति म्याक्रोँको विवादास्पद निवृत्तिभरण सुधारको योजनालाई तल्लो सदनमा मतदान नगरी पास गर्ने दाबी गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनले युद्धका लागि सैन्य सेवा उमेरका नागरिकलाई स्वदेश फिर्ता बोलाउने

सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश फर्कन प्रोत्साहित गर्ने नयाँ उपायहरू

बाइडेनको अभियान फ्लोरिडामा, गर्भपतन अधिकार अभियानको प्रमुख बिषय

गर्भपतन अधिकारका लागि गरेको प्रयास रुढिवादी झुकाव भएको फ्लोरिडा राज्यमा प्रतिध्वनित हुने आशामा

म्यान्माको म्यावाडी पुनः सेनाको नियन्त्रणमा

जातीय विद्रोही र म्यान्माको सैन्य शासक (जुन्टा) विरोधी लडाकुहरूको गठबन्धनले यसै महिना कब्जा

डुङ्गा दुर्घटना हुँदा १६ आप्रवासीको मृत्यु, २८ बेपत्ता

अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको