ताजिकिस्तानमा ७ दशमलव २ म्याग्निच्युडको भूकम्प



टर्कीमा भूकम्प गएको दुई सातापछि ताजिकिस्तानमा ठूलो भूकम्प गएको छ। बिहीबार बिहान ताजिकिस्तानमा ७ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको रोयटर्सले जनाएको छ ।

चीनको सीमामा भूकम्प गएकाले चीनमा पनि धक्का महसुस गरिएको सिसिटिभीले जनाएको छ। भूकम्पको केन्द्रविन्दु चीनको सीमाबाट करिब ८२ किलोमिटर टाढा रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई लाख सिरियाली शरणार्थी स्वदेश फिर्ता

दमास्कस । सिरियामा लामो समयदेखि शासन गर्दै आएका बसर अल–असदलाई सत्ताच्युत गरिएपछि अन्तरिम

बन्धकको सूची नबुझाएको भन्दै गाजामा इजरायली सेनाको आक्रमण

जेरुसेलम । इजरायली सेनाले प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) विरूद्ध गाजामा आक्रमण जारी

अमेरिकी राष्ट्रपतिका रूपमा ट्रम्प चीन भ्रमण गर्न इच्छुक

वासिङ्टन ।  अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि चीन भ्रमण गर्न

अमेरिकामा टिकटक बन्द

बीबीसी । संयुक्त राज्य अमेरिकामामा सामाजिक सञ्जाल प्ल्याटफर्म टिकटक बन्द भएको छ ।