उज्वेकिस्तान र इजिप्टबीच १ दशमलव ६ अर्ब डलर बराबरको सम्झौता



उज्वेकिस्तान र इजिप्टले विभिन्न क्षेत्रमा १ दशमलव ६ बिलियन अमेरिकी डलर बराबरको सम्झौतामा हस्ताक्षर गरेका छन् ।

उज्बेकिस्तानका राष्ट्रपतिको कार्यालयले जनाएअनुसार यो सम्झौतामा ऊर्जा, कपडा र कृषि क्षेत्रहरू समेटिएको छ ।

सम्झौतामा उज्बेकका राष्ट्रपति शावकट मिर्जियोयेभको यही फेब्रुअरी २० देखी २१ साम्म भएको इजिप्ट भ्रमणको क्रममा हस्ताक्षर गरिएको थियो ।

मिर्जियोयेभ र उनका इजिप्टका समकक्षी अब्देल–फताह अल–सिसीले संयुक्त परियोजनाहरू कार्यान्वयन गर्न एवं व्यापार र लगानी सहयोगलाई प्रवर्द्धन गर्न विस्तृत मार्गचित्र अपनाउन पनि सहमति जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतद्वारा अन्तरिक्षमा दुई उपग्रह जोडेर नयाँ कीर्तिमान कायम

नयाँदिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले बिहीबार सफलतापूर्वक आफ्नो स्पाडेक्स उपग्रहहरू

म्यान्माको खानीमा पहिरो जाँदा ३२ जनाको मृत्यु

याङ्गुन । उत्तरी म्यानमारको कचिन राज्यमा एक जेड खानीमा पहिरो जाँदा कम्तीमा ३२

इन्डोनेसियाको सपिङ मलमा आगलागी, सात जनाको मृत्यु भएको आशङ्का

जकार्ता । इन्डोनेसियाको जाकार्ता शहरको एक सपिङ मलमा बुधबार साँझ आगलागी हुँदा सात

चीनमा स्मार्टफोन बिक्रीमा एप्पल स्थानीय प्रतिद्वन्द्वीभन्दा कमजोर

बेइजिङ । एप्पलका लागि उत्कृष्ट बजार रहेको चीनमा सन् २०२४ मा यसले सबैभन्दा