उत्तरी सेनेगलमा बस र ट्रक ठोक्किँदा १९ जनाको मृत्यु



उत्तरी सेनेगलमा सोमबार बस र ट्रक आपसमा ठोक्किँदा १९ जनाको मृत्यु हुनाका साथै अन्य २० जनाभन्दा बढी घाइते भएका छन् ।

सेनेगलको केन्द्रीय काफ्रिन क्षेत्रमा एक हप्ताको बीचमा भएको यो अर्को ठूलो दुर्घटना हो जहाँ जनवरी ८ मा भएको यस्तै सडक दुर्घटनामा ४२ जनाको मृत्यु भएको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थाईल्यान्डमा हिरासतमा अनसनरत एक अभियानकर्मीको निधन

बीबीसी । राजसंस्थाको अपमान गरेको अभियोग लागेकी थाईल्यान्डकी एक अभियानकर्मीको अनसनका क्रममा हिरासतमा

पाकिस्तानका प्रधानमन्त्रीद्वारा सबै सरकारी उद्योगलाई निजीकरण गर्न आदेश

  देशको चरम आर्थिक सङ्कटका बीच प्रधानमन्त्री शहबाज सरिफले मङ्गलबार रणनीतिकरूपमा महत्त्वपूर्ण संस्थाबाहेक

अन्तर्राष्ट्रिय अदालतले रफाहमा आक्रमणसम्बन्धी विषयको सुनुवाइ गर्ने

  दक्षिण अफ्रिकाको अनुरोधमा इजराइललाई रफाहमा आक्रमण रोक्नका लागि आपत्कालीन आदेश लागू गर्न

पुटिन यसै साता चीन भ्रमणमा जाने

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा यसै हप्ता चीनको