लेबनानमा पावर प्लान्ट पुनर्स्थापना गर्न इरान तयार



भ्रमणमा रहेका इरानी विदेशमन्त्री होसेन अमीर–अब्दुल्लाहियानले आफ्नो देशले ऊर्जा उत्पादन गर्न मद्दत गर्नका निम्ति लेबनानको पावर प्लान्टहरूको पुनर्स्थापना गर्न मद्दत गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन् ।

‘हामी आधिकारिक रूपमा पुष्टि गर्न चाहन्छु लेबनानमा पावर प्लान्टहरू पुनर्स्थापना गर्न र लेबनानी सरकारसँग भएको सहमति अनुसार देशलाई ऊर्जा उत्पादन गर्न मद्दत गर्न नयाँ निर्माण गर्न पूर्ण रूपमा तयार छौँ,’ अमिर–अब्दुल्लाहियनले भने।

बेरुतमा आफ्ना लेबनानी समकक्षी अब्दुल्लाह बो हबीबसँग पत्रकार सम्मेलनमा उनले सो धारणा सार्वजनिक गरेका हुन् । साथै इरानी अधिकारीले लेबनानलाई ऊर्जा उत्पादनका लागि इन्धन उपलब्ध गराउन पनि तयार रहेको बताएका छन् ।

‘हामी लेबनानमा हुने सुरक्षा र विकास इरानको पनि सुरक्षा र विकासको एक हिस्सा हो भन्ने ठान्छौं,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अफगानिस्तानमा बाढीका कारण ४० हजार बालबालिका घरबारविहीन

उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा शुक्रबार आएको बाढीका कारण झन्डै ४० हजार बालबालिकाले आफ्नो

विषादीको बढ्दो प्रयोगप्रति ‘एफएओ’ चिन्तित

  बोत्सवानामा संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले कीरा, झार र

ट्रम्पले पोर्नस्टारसँगको दबाउन चाहेको पूर्ववकिलको खुलासा

बीबीसी । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पका एक पूर्ववकिलले राष्ट्रपतीय निर्वाचनको समयमा पोर्नस्टारसँगको रहेको

भारतमा होडिङबोर्ड ढल्दा १४ जनाको मृत्यु

बीबीसी । भारतको मुम्बईमा होडिङबोर्ड ढल्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने