चाडमा विरोध प्रदर्शनको सामूहिक मुद्दामा २६२ जनालाई जेल सजाय



चाडको अदालतले गत अक्टोबरमा भएको घातक विरोध प्रदर्शनका क्रममा गिरफ्तार गरिएका दुई सय ६२ जनालाई तीन वर्षसम्म जेल सजाय सुनाएको छ ।

राजधानी एन्डजामेनाबाट छ सय किलोमिटर (तीन सय ७५ माइल) टाढा रहेको मरुभूमि कारागारमा जम्मा चार सय एकजनालाई मुद्दा चलाइएको थियो र तीमध्ये ८० जनालाई निलम्बन गरिएको र ५९ जनालाई रिहा गरिएको अभियोजक मोसा वेड जिब्रिनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लडाकु विमान प्रयोग गरी अमेरिकाले खसाल्यो चिनियाँ बलुन

अमेरिकाले आफ्नो आकाशमा देखिएको बलुन लडाकू विमान प्रयोग गरी खसालेको छ । टेलिभिजनहरुमा

कोइला खरिदका लागि श्रीलङ्काली कम्पनीद्वारा एक करोड बीस लाख डलर माग

श्रीलङ्काको कोइलाबाट चल्ने थर्मल प्लान्टका लागि कोइला खरिद तथा आपूर्तिका लागि स्थापना भएको

‘निन्दनीय सामग्री’ प्रकाशन गरेको भन्दै पाकिस्तानद्वारा विकिपिडियामाथि प्रतिबन्ध

‘निन्दनीय सामग्री’ प्रकाशन गरेको भन्दै पाकिस्तानी अधिकारीहरूले विकिपिडियाको वेबसाइटलाई सेन्सर गरेपछि पाकिस्तानमा वेबसाइटमाथि

नाइजेरियामा चौपाया चोरद्वारा ४१ जनाको हत्या

नाइजेरियाको अशान्त उत्तरी क्षेत्रमा चौपाया चोर्ने एक समूहले जङ्गलमा लुकीछिपी आक्रमण गरी ४१