नागाल्याण्डको मोनमा जेलबाट नौ कैदी फरार



नागाल्याण्डको मोनमा जिल्ला कारागारबाट शनिबार नौ जना कैदी भागेका छन् । अहिले भगुवा कैदीहरूको व्यापक खोजी अभियान सुरु गरिएको छ ।

उप–विभागीय प्रहरी अधिकारी अपोङ यिमले फोनमा एएनआईलाई बताएअनुसार मोन जिल्ला कारागारका नौ कैदीहरू शनिबार बिहान जेलबाट भागेको र अहिले व्यापक खोजी अभियान जारी छ ।

प्रहरीका अनुसार नौ कैदीमध्ये दुई जना सजाय पाएका र सात जना पुर्पक्षका लागि थुनामा राखिएका कैदी रहेका थिए । उनीहरू जेलको फलामको ढोका र हतकडीको ताला तोडेर फरार भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानका राष्ट्रपति चढेको हेलिकप्टर ‘हार्ड ल्यान्डिङ’ मा

इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टरको आइतबार दिउँसो ‘हार्ड ल्यान्डिङ’ भएको छ ।  घटना

इरानमा पप गायक टाटालुलाई तीनवर्षको जेल सजाय

  इरानको एक अदालतले टाटालु पनि भनेर चिनिने लोकप्रिय गायक एवं कलाकार अमिर

भारत प्रशाशित काश्मिरमा विद्रोहीद्वारा भाजपाका नेताको हत्या

भारत प्रशासित काश्मिरमा संदिग्ध विद्रोहीले भारतीय जनता पार्टी (भाजपा) का स्थानीय नेतालाई गोली

सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु

सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको