संयुक्त राष्ट्रसंघले पूर्वी युक्रेनमा मानवीय अवस्था अत्यन्तै डरलाग्दो रहेको भन्दै रुसी आक्रमणको चार महिना बितिसक्दा पनि झन् खराब हुँदै गएको बताएको छ ।
‘युद्ध शुरु भएको झण्डै चार महिनादेखि युक्रेनभरिको मानवीय अवस्था–विशेष गरी पूर्वी डोनबासमा – अत्यन्तै डरलाग्दो छ । यो अवस्था तीव्ररूपमा बिग्रँदै गएको छ,’ संयुक्त राष्ट्रसंघको मानवीय एजेन्सीले विज्ञप्तिमार्फत जनाएको छ।

प्रतिक्रिया