सर्बियामा पुटिनको समर्थनमा र्‍याली



सर्बियाको राजधानी बेलग्रेडमा हजारौँ मानिसले युक्रेनमा रुसी आक्रमणको समर्थनमा गर्दै प्रदर्शनमा भाग लिएका छन्। करिब ४ हजार मानिस रुसी जार निकोलस द्वितीयको सालिकको अगाडि भेला भएर र्‍यालीमा सहभागी भएका छन्। त्यहाँ उनीहरूले रुस र सर्बियाको राष्ट्रिय गान बजाए र दुई देशबीच दाजुभाइको सम्बन्ध रहेको बताए।

प्रदर्शनकारीहरूले रुसी झन्डा र राष्ट्रपति भ्लादिमिर पुटिनको तस्बिर बोकेर सहर हुँदै रुसी दूतावासतिर लागेका थिए।

सर्बिया आफूलाई युरोपेली नेताहरूबाट टाढा नबनाई र युरोपियन युनियनमा समावेश हुने आफ्नो आकाङ्क्षालाई नछोडी मस्कोसँगको सम्बन्धलाई शान्त पार्ने प्रयास गर्दै छ। उसका लागि सन्तुलनको यस प्रयास कठिन छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण अफ्रिकामा भएको गोलीकाण्डमा १७ जनाको मृत्यु

दक्षिण अफ्रिकी प्रहरीले देशको पूर्वी केप प्रान्तमा १७ जनालाई गोली हानी हत्या गरेपछि

नसरल्लाहको मृत्युले विश्वलाई सुरक्षित बनाएको इजरायली सेनाको दाबी

इजरायली सेनाले हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहको मृत्युले विश्वलाई सुरक्षित बनाएको बताएको छ भने

स्पेसएक्सले फसेका अन्तरिक्ष यात्रीलाई फर्काउन फाल्कन–९ पठाउने

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा महिनौँदेखि फसेका अमेरिकी अन्तरिक्ष यात्रीलाई स्वदेश फर्काउने ‘स्पेसएक्स मिसन’ मा

पाकिस्तानमा हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु, आठ घाइते

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शनिबार भएको हेलिकप्टर दुर्घटनामा छ जनाको